हार्दिक निमन्त्रणा ! २०८२ सालको तिहारको उपलक्ष्यमा संस्थाका संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्य, शुभेच्छुक एवम शुभचिन्तक ज्युहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै यहि अक्टोबर २० गते हुन गैरहेको संस्थाको देउसी भैलोमा सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौ । समय र स्थान यसै संग संलग्न पोस्टरमा उल्लेख गरेका छौं ।